प्रकाशित मिति: २०८१।०५।११
यस क्याम्पसबाट आ.ब. २०८१/८२ मा सञ्चालन हुने विभिन्न कार्यहरूको लागि मौजदा सूची तयार गर्न पर्ने भएकोले इच्छुक निर्माण व्यवसायी, आपूर्तिकर्ता, सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र अधाधिकारिक कागजात (फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि संलग्न राखी) निवेदन पेश गर्न हुन जानकारी गराइन्छ। मौजदा सूची सम्बन्धी फर्म क्याम्पसको Information Desk बाट प्राप्त गर्न सकिने छ।
तपसिल:
१. सानातिना निर्माण कार्य
२. उपकरण (Computer, Printer, Smart Board, आदि) आपूर्तिको कार्य
३. फर्निचर आपूर्तिको कार्य
४. खेलकुद सामग्री आपूर्तिको कार्य
५. विजुलीका सामग्रीहरू आपूर्तिको कार्य
६. मसलन्द सामग्री आपूर्तिको कार्य
बोधार्थ:
क्याम्पस प्रशासन,
(हस्ताक्षर)
मनोज बहादुर के.सी.
क्याम्पस प्रमुख
