सूचना

यस क्याम्पसमा बी.बी.एस. (BBS) संकाय तर्फका सम्पूर्ण कक्षाहरु बिहान ६:३० बजेबाट संचालन भइ आएकोमा मिति 2081 जेठ १७ गते विहीबारदेखि निम्न बमोजिम बिहान ६:१५ बजेदेखि संचालन हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।

Day1st Period2nd PeriodBreak3rd Period4th Period
Sunday to Friday6:15 – 6:556:55 – 7:357:35 – 7:557:55 – 8:358:35 – 9:15

(Signature)
राजेश पण्डित
शा. क्याम्पस प्रमुख

Leave a Reply

Your email address will not be published. Required fields are marked *