यस क्याम्पसको बी.बी.एस. प्रथम वर्ष, बी.बी.ए. र बी.बी.एस. प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले यही 2080/09/04 गते भित्र निम्नलिखित विवरणहरु सहित
त्रि.वि. रजिष्ट्रेशन फारम भरी बुझाउन सूचित गरिन्छ।
१. पासपोर्ट साइजको फोटो २ (एक) प्रति
२. SEE को मूलाङ्क पत्र (Mark Sheet) को फोटोकपी २ (दुई) प्रति
३. SEE को चारित्रिक प्रमाणपत्र (Character Certificate) को फोटोकपी २ (दुई) प्रति
४. +2 को ट्रान्सक्रिप्ट (Transcript) को फोटोकपी २ (दुई) प्रति
५. +2 को चारित्रिक प्रमाणपत्र (Character Certificate) को फोटोकपी २ (दुई) प्रति
६. +2 को अस्थायी प्रमाणपत्र (Provision Certificate) को फोटोकपी २ (दुई) प्रति
७. +2 को सक्कल माइग्रेशन (Original Migration) र फोटोकपी १ (एक) प्रति
(Signature)
क्याम्पस प्रमुख
पिपुल्स क्याम्पस
